ब्रेकिङ न्युज

मुख्यमन्त्री पौडेलको पद जोगियो, अविश्वास प्रस्ताव फिर्ता

काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएको छ । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । गत पुस १० गते तत्कालीन न ...

हराइरहेका सात किशोरीहरुको खोजी जारी, बस्तीमै रुवावासी

काठमाडौं ,महोत्तरी - जिल्लाको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो ।धर्म ...

‘खुवालुङ’को संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने

काठमाडौं - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’  किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन् ।उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ् ...

घाँस काट्न गएका एउटै गाउँका ८ किशोरी बेपत्ता

काठमाडौं,बर्दीवास - महोत्तरी जिल्लाको भंगहा नगरपालिका–८ की ८ जना किशोरी बेपत्ता भएका छन् । मंगलवार करिब दिउँसो २ बजे घाँस काट्न गएका उनीहरू बेपत्ता भएका हुन् ।बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासव ...

प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।बूढानीलकण्ठमा पुगेर दाहालले देउवालाई भेट गरेका हुन् । मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए।उनीहरुबीच सम ...

दाबी भुक्तानी नदिएर गुण्डाको धाक लगाउँदै सगरमाथा इन्स्योरेन्सका सिइओ चंकि क्षेत्री

काठमाडौं - जोखिम व्यवस्थापनको लागि बीमा गरिएको हुन्छ, नसोचिएको कुनै घटनाले धनजनको क्षति भएका बीमा कम्पनीले करार अनुसारको क्षतिपूर्ति दिनुपर्छ ।२०७५ साल मंसिर १० गते काठमाडौंको बुद्धनगरमा रहेको गौरीशंकर फर्निसिङ्गको गोदाममा विद्युत सर्ट भइ आगलागी भएर& ...