ब्रेकिङ न्युज

‘छोरी घर नफर्केसम्म चिन्ता गरिरहनुपर्ने अवस्थाको अन्त्य नभएसम्म सभ्य समाज निर्माण हुँदैन’

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको क्षमता अभिवृद्धितर्फ पनि ध्यान दिइनुपर्ने खाँचो औँल्याएका छन् । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले यहाँ आयोजना गर ...

थप ८९ जनामा कोरोना पुष्टि, ४२ डिस्चार्ज

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा क ...

समाजमा छोरा र छोरी दुवै सन्तान समान हुन् : राष्ट्रपति भण्डारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराएकी छन् ।१११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वार ...

दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

काठमाडौं - साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ।सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको हो । पछिल्लो समय प्रचण्ड–माधव कानुन ...

बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

काठमाडौं - नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । ...

नेपालको भू-उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

काठमाडौं - नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो ।प्राधिकरणले गत मङ्सिर ...