ब्रेकिङ न्युज

कोभिड-१९ विरुद्धको खोप: तेस्रो दिनसम्ममा ४६ हजारभन्दा बढीले लगाए

काठमाडौं - कोभिड-१९ विरुद्धको खोप अभियानको तेस्रो दिनसम्ममा ४६ हजार बढीले खोप लगाएका छन्। ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट ४६ हजार १ सय ९७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजा ...

खोप लगाएर आउने विदेशीलाई सहजै प्रवेश दिने सरकारको तयारी

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताएका छन्।शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पर्यटन क्षेत्रमा काम गर्ने सञ्चा ...

प्रतिनिधिसभा पुर्नस्थापना गराउनुपर्नेमा नेता सिटौलाको जोड

काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा पुर्नस्थापना गराउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौँमा सहिदहरूलाई श्रद्धान्जली एवं प्रतिनिसभा विघटनविरुद्ध आयोजित विरोधसभामा बोल्दै नेता सिटौलाले प्रतिनिधिसभा पुर्नस्थापनाको ...

तीन हजारमा झर्‍यो सक्रिय संक्रमितको संख्या, थप ५ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

निर्वाचन आयोगले भन्यो: नेकपाको आधिकारिकताबारे निर्णय गरेको छैन

काठमाडौं - निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ। शुक्रबार ओली पक्षीय नेताहरुसँग कुरा गरेपछि आयुक्त ईश्वरीप्रसाद पौड्यालले आधिकारिकता दाबी गर्न कुनै पक्ष नआएकोसमेत बताए ।‘उहाँहरू दुबै पक्षले आफूल ...

‘चुनावका लागि तयार छौँ, आयोगले प्रक्रिया अगाडि बढाउनुपर्छ’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरूले आफूहरू चुनावका लागि तयार रहेको बताएका छन्।निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउन ...