ब्रेकिङ न्युज

संसद र सरकारबारे तत्काल कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने भएको छ ।मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसद र सरकारबारे आगामी रणनीति बनाउन तत्काल वार्त ...

अब नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने

काठमाडौं - अब नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने भएका छन् ।सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको हो । अब माधवकुमार नेपाल पक ...

हुम्लामा निरन्तर हिमपात, जनजीवन कष्टकर

काठमाडौं,सिमकोट - उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि सोमवारदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ । आइतवार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै सोमवार बिहान ७ बजेदेखि निरन्तर हिमपात ...

सर्वोच्चको फैसलापछि एमालेमै माधव नेपाल पक्ष एमालेमै फर्कने

काठमाडौं - सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पार्टीका नेताहरू पूर्ववत् पार्टीमा फर्किन बाध्य हुने भएका छन् । नेकपा विभाजनपछि फरक पार्टीको अभ्यासमा लागेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरू सर्वोच्चको फैसलास ...

छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छ : मुख्यमन्त्री राउत

काठमाडौं - मुख्यमन्त्री लालबाबु राउतले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी रहेको धारणा व्यक्त गरेका छन्।अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा  ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आ ...

दाहाल-नेपाल समूहको बैठकबाट घनश्याम भुसाल बाहिरिए

काठमाडौं - दाहाल–नेपाल समूह स्थायी कमिटी बैठकबाट समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् ।आज बसेको बैठकको बीचमै नेता भुसाल बाहिरिएका हुन् । आज पेरिसडाँडामा उक्त समूहको स्थायी कमिटी बैठक बसेको थियो ।तर, आफू बैठकबाट बाहिरिनुका कारण भने नेता भुसालले खुल ...