काठमाडौं उपत्यकामा एकैदिन १४ सय जनामा कोरोना संक्रमित खबर एक्सप्रेस २०७८-०१-१२ ०४:४९ मा प्रकाशित Total Shares: 271 काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।
फेसबुक पेज Like गर्नुहोस