ब्रेकिङ न्युज
बबरमहलको सरकारी भवनमा आगलागी
काठमाडौं - बबरमहलको सरकारी भवनमा आगलागी भएको छ ।शनिबार साँझ करिब ७ बजे आन्तरिक राजस्व कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट करदाताको फाइल भएको टिनको टहरो जलेर नष्ट भएको छ ।आगलागीको कारणबारे अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । यद् ...
करेन्ट लागेर बालिकाको मृत्यु
काठमाडौं, दमक - विद्युतीय करेन्ट लागेर झापाको दमकमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–२ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । शुक्रबार दिउँँसो ३ बजेतिर आफ्नै घरको चपाकलमा जडा ...
प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पताल भवनको शिलान्यास
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको आज शिलान्यास गरेका छन् ।नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको सो अस्पताल ७५० शय्या क्षमताको हुनेछ । पाँच सय घाइते तथा बिराम ...
धितोपत्र बोर्डको आग्रह, सेवा प्रवाहमा सावधानी अपनाऔँ
काठमाडौं - नेपाल धितोपत्र बोर्डले कोरोना सङ्क्रमणको खतरालाई मध्यनजर गरेर सेवाप्रवाहमा विशेष सावधानी अपनाउन सम्वद्ध सरोकारवालालाई आग्रह गरेको छ । नयाँ भेरियन्टसहितको कोभिड-१९ महामारीको सङ्क्रमण नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रणक ...
लोकतन्त्रमा सबैले सशक्त भूमिका खेलौँ : सभापति देउवा
काठमाडौं - नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र दिवसको अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।उनले आज एक शुभकामना सन्देशमार्फत ऐतिहासिक आन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र ...
गत २४ घण्टामा थपिए २ हजार ६१८ संक्रमित, १४ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ।गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज ...

.gif)