ब्रेकिङ न्युज

सर्वोच्चको फैसला स्वागतयोग्य : देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट भएको फैसलाको स्वागत गरेका छन् । उनले विज्ञप्तिमार्फत कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालत ...

‘ओलीको कदम प्रतिगमनकारी थियो, सर्वोच्चको ऐतिहासिक फैसलाले जनताको जित भयो’

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले जनताको जित भएको बताएका छन् ।सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेसँगै प्रतिक्रिया दिँदै नेपालले अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको ब ...

सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेसँगै प्रचण्डले दिए यस्तो प्रतिक्रिया

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुलुकलाई अँध्यारो सुरुङमा जानबाट जोगाएको बताएका छन् । सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेसँगै अध्यक्ष प्रचण्डले देशलाई राजनीतिक संकटको अध्यारो संकटमा जानबाट ...

संसद् पुनर्स्थापना, सर्वोच्चले भन्यो: ‘१३ दिनभित्र बैठक बोलाउनू’

काठमाडौं - सर्वोच्च अदालतले संसद् विघटन बदर गरिदिएसँगै संसद् पुनर्स्थापना गर्न आदेश दिएको छ । मंगलबार साँझ फैसला सुनाउँदै अदालतले १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद ...

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसला

काठमाडौं - सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सं ...

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं - मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बजार सुरुवात भएदेखि उतारचढाज देखिएको बजारमा परिसूचक अन्ततः २१.१६ अंकले घटेर २५८६.५१ बिन्दुमा झरेको छ ।  कारोबार शुरु भएको करिब २ घण्टाको अवधिमा घटेर २५१९ बिन्दुसम्म पुगेको बजार त्यसपछ ...