ब्रेकिङ न्युज
थप ६०८ जनामा कोरोना पुष्टि, ९ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय ०८ जनामा संक्रमण देखिएको हो । योसँगै ...
बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा
काठमाडौं - बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणी पौडेलको कार्यप्रति असन्तुष्टि जनाउँदै तीन मन्त्रीले राजीनामा दिएका हुन् ।राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराक जम्कट्टेल, उद्योग, पर्यटन, वन त ...
सुनको मूल्य घट्यो
काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा १ सयले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोल ...
मन्त्रिपरिषद् विस्तार गर्ने ओलीको तयारी
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । रिक्त रहेका ७ मन्त्रालयमा प्रधानमन्त्री ओलीले छिट्टै मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै ओल ...
चाडपर्वले समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई प्रेरणा मिल्ने विश्वास
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् । ...
आज नेपालसहित विश्वभर क्रिसमस डे मनाइँदै
काठमाडौं - आज येशुको जन्मोत्सवको उपलक्ष्यमा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस दिवस मनाउँदैछन् ।ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे मनाउँछन् । तर, पछिल्लोसमय यस पर्वमा ...

.gif)