ब्रेकिङ न्युज

थप ११० जनामा कोरोना पुष्टि, ४ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

प्रधानमन्त्री ओलीले मनाए ७० औं जन्मदिन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक जमघटकाबीच आफ्नो जन्मदिन मनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले ७०औँ जन्मदिन मनाएका हुन्। पारिवारिक जमघटका बीच केक काटेर ओलीले जन्मदिन मनाएका हुन्।  यस वर्षको जन्मदिन उनले परिवारका सद ...

कांग्रेस नेता एवं पूर्वसांसद रानाभाटको अन्त्येष्टि

काठमाडौं, चितवन - कांग्रेस नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा आज अन्त्येष्टि गरिएको छ । उनको उपचारका क्रममा सोमबार ६६ वर्षका उमेरमा निधन भएको थियो ।रत्ननगर नगरपालिका–१४ पिठुवा निवासी उनको उच्च रक्तचापका कारण मष्तिष्काघात भए ...

सुरक्षा परिषद् बैठकमा आज निर्वाचन सुरक्षाको विषयमा छलफल

काठमाडौं - प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ ।प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा क ...

रवि लामिछानेले ल्याए ‘ग्यालेक्सी फोरके’ टिभी

काठमाडौं - सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्।मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै लामिछानेले  ‘ग्यालेक्सी फोरके’ नामको टेलिभिजन च्यानल ल्याएका हुन् । लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। ...

‘अदालतप्रति विश्वास छ, युद्ध हामीले जित्नुपर्छ’

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन्।मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनको मुद्धामा अदालतले सही ...