ब्रेकिङ न्युज
आज जोर नम्बर भएका सवारी चल्ने, एक जिल्लाबाट अर्कोमा जान नपाइने
काठमाडौं - चैत ११ गतेदेखि जारी देशव्यापी लकडाउन खुकुलो बनाइएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले जनतालाई केहि सहजता होस् भनेर निजी सवारी जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोहि निर्णय बमोजिम आजदेखि देशभर जोर बिजोर प्रणाली ल ...
गण्डकीमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८८ पुग्यो
पोखरा - गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।निर्देशनालयका अनुसार पर्वतका १३, स्याङ्जाका २२, तनहुँ १ र नवलपरासीका १ जना संक्रमित रहेको डा विनो ...
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु
अर्घाखाँची - मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका ...
निजी सवारी एक जिल्लाबाट अर्कोमा जान नपाउने, हिँडडुलमा खुल्ला
काठमाडौं - सरकारले जोर-बिजोर प्रणालीमा निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने निर्णय गरेको छ ।बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सुनाउँदै अर्थमन्त्री युवराज खतिवडाले गाडी चलाउँदा चालकबाहेक गाडीमा दुई जना राख्नुपर् ...
नेपालमा एकैदिन २५० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४,६१४
काठमाडौं - नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित पुष्टि भएको हो । योसँगै ४ हजार ६ सय १४ जना संक्रमितको संख्या पुगेको छ । तीमध्ये ८६१ जना डिस्चार् ...
विरानगरमा पनि सरकारविरुद्ध प्रदर्शन
विराटनगर - विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन भएको छ । लकडाउनको ८० औं दिन केही खुकुलो भएपछि विराटनगरका युवाहरु सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थित रुपले गर्न नसकेको भन्दै विरोध प्रदर्शनमा उत्रेका हुन् ।विराटनगरमा प्रद ...