ब्रेकिङ न्युज

कायर हो र राजीनामा दिन ? : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् ।  बुधबार सिटिइभीटीको ३३ र्औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक ...

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरू भएको छ ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो । बैठकमा संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि उत्पन्न ...

गुडिरहेको टेम्पोमा आगलागी

काठमाडौं - काठमाडौंको कान्तिपथमा गुडिरहेको टेम्पोमा आगलागी भएको छ । बुधबार मध्याह्नतिर रत्नपार्कबाट जाँदै लैनचौरतिर जाँदै गरेको बा १ ह ४७९८ नम्बरको टेम्पोमा आगलागी हो । उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यालय अगाडि भएको आगलागीबाट टेम्पोमा क्षति पु ...

प्रचण्ड र माधव नेपालले देउवासँग भेट गर्दै

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट हुने भएको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम बदर गरिदिएपछि ...

प्रधानमन्त्रीले पोखरामा सम्बोधन गर्ने शनिबारको बृहत जनसभा स्थगित

काठमाडौं, कास्की - शनिबार पोखरामा हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको बृहत जनसभा स्थगित भएको छ । सर्वोच्चको फैसला आएसँगै १५ गते अमरसिंहमा हुने कार्यक्रम स्थगित भएको हो । उक्त आमसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार् ...

वामदेवले भने: 'ओलीले तत्काल राजीनामा दिनुपर्छ, बैठक धुम्बाराहीमा बोलाउनुपर्छ'

काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले राष्ट्रपतिले संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । ...