ब्रेकिङ न्युज

घट्यो सुनको भाउ

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ३ सयले घटेर ८९ हजार ८ सय रुपैयाँमा  कारोबार भैरहेको छ । तेजा ...

विवेकशील साझाले भन्यो : ‘प्रधानमन्त्री र राष्ट्रपति तत्काल राजीनामा देऊ’

काठमाडौं - विवेकशील साझा पार्टीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै साझाका प्रवक्ता शरदराज पाठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिद ...

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागहरूमा मौसम सामान ...

प्रचण्ड-नेपाल पक्षले आज देशभर विजय जुलुस गर्दै

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले आज देशभर विजय जुलुस गर्ने भएको छ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै खुसीयालीमा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले आज काठमाडौँ उपत्यकासहित देशैभर विजय ...

ओली पक्षकाे स्थायी कमिटी बैठक बस्दै

काठमाडौं - नेकपा ओली समूहको  स्थायी कमिटीको बैठक आज बस्दैछ । सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न विहान ११ बजे बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएको स्रोतले बताएको छ । प्रतिनिधि सभा ...

प्रचण्ड-नेपाल पक्षले बोलायो संसदीय दलको बैठक

काठमाडौं  - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएको छ ।मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमलाई बदर गरेपछि सो पक्षले आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । प ...