ब्रेकिङ न्युज

नेकपा नाम विवाद : फागुन २० गते निर्णय सुनाउने

काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ ।उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो। बिहीबार उक्त मुद्दामाथि सुनुवाई सकिएपछि&nbs ...

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काठमाडौं,काभ्रेपलाञ्चोक - जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ । कार्यालयले सुरु गरेको अभियानको दोस्रो सातासम्म विभिन्न स्थानबाट १२ फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना फर्स्यौटका लागि जिल्ला अदालतमार्फत काराग ...

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

काठमाडौं - प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् । हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन श ...

प्रतिनिधिसभाका सांसदले एकमुष्ट ३ महिनाको तलब पाउने भए

काठमाडौं - सर्वोच्च अदालतको आदेशपछि प्रतिनिधि सभाको पुनःस्थापना भएसँगै सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने छन्।   प्रतिनिधि सभाको पुनःस्थापना भएसँगै सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वक ...

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ११२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सहित नेपालम ...

‘नेकपाका दुवै समूहले कांग्रेससँग खुलेआम नै सहकार्यको प्रस्ताव गरिरहेका छन्’

काठमाडौं - संसद् पुर्नस्थापना भएपछि सत्ता समिकरणको लागि नेपाली कांग्रेसको भूमिका निर्णायक बन्ने अवस्थामा छ । नेकपामा ‘विभाजन’ आएको अवस्थामा सत्ताको लागि कांग्रेसलाई नेकपाको प्रचण्ड–नेपाल तथा ओली समूहले सहकार्यको प्रस्ताव गरेको छ ।सहकार्यको लागि बुधबा ...