ब्रेकिङ न्युज
ओलीको बहिर्गमनपछि पनि नेकपाकै नेतृत्वमा सरकार गठन गर्न बामदेवको प्रस्ताव
काठमाडौं - प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सक्रियता बढाएका छन् । गौतम बिहीबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन् । गौतम र प्रचण्डबीच झण्डै एक घण्ट ...
कांग्रेसको पदाधिकारी बैठक बस्दै, सत्ता सहकार्यको प्रस्तावमा छलफल गरिने
काठमाडौं - नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे बुढानीलकण्ठमा बस्नेछ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बाेलाइएकाे हाे । प्रतिनिधि सभा विघटनसम्बन्धी सरकारी कदमलाई सर्वोच्चले बदर गरेसँगै नेकपाका प्रचण्ड-नेपाल ...
सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने नेकपाकाे निष्कर्ष
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको भोलिपल्ट आज पार्टी केन्द्रीय कार्य ...
नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : नेता पाण्डे
काठमाडौं, चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताएका छन् ।नेकपा चितवनले आज आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्ध सर्वोच्च अ ...
पशुपतिमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न आज अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम तत्काल नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । राष ...
ओलीसँग एकता सम्भव छैन : प्रचण्ड-नेपाल पक्ष
काठमाडौं - नेकपा प्रचण्ड–नेपाल पक्षले अहिलेको अवस्थामा ओली पक्षसँग एकता नहुने बताएको छ ।बुधबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली आत्मालोचनासहित रुपान्तरण नभएसम्म एकता नहुने बताएको हो । बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता ...

.gif)