ब्रेकिङ न्युज

कोमल वलीले रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने

काठमाडौं - राष्ट्रियसभा सदस्य कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने भएकी छिन्। नेकपाको ओली समूहका वलीले प्रचण्ड–नेपाल समूहका पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने तयारी गरेकी हुन् ।पन्तले एक कार्यक्रममा कोमल ओलीले पार्टीको ल ...

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौं - संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत् र एकपटक जनआन्दोलनमार्फत् पुनःस्थापित भएका थिए  । पहिलोपटक विसं २०५१ मा तत्कालीन प् ...

अब शिक्षकहरूको जिल्लान्तर सरूवा हुने, यस्ता छन् ६ शर्त

काठमाडौं - अब शिक्षकहरूको जिल्लान्तर सरूवा हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार एक सूचना जारी गर्दै शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको हो । विभिन्न शर्तहरूसहित सरूवा हुन मिल्ने केन्द्रका सूचना अ ...

प्रधानमन्त्री ओलीद्वारा कमल खोलाको पुल उद्घाटन

काठमाडौं, झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन् । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । सडक डिभिजन कार्यालय ...

‘आफ्नो मुद्दामा जितको आश गर्नु मानवीय स्वभाव, अदालतलाई धम्क्याएको दाबी झुटो’

काठमाडौं  - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन् । आइतबार बिहान लिखित जवाफसहित अध्यक्ष प्रचण्ड सर्वोच्चमा उपस्थिति भएका थिए । उनले हरेक नागरिकल ...

वर्ल्डलिंकको सद्भावनादूतमा नियुक्त भइन् शृङ्खला

काठमाडौं - ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको सद्भावनादूतमा शृङ्खला खतिवडा नियुक्त भएकी छन् ।वर्ल्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष दिलीप ...