ब्रेकिङ न्युज

सरकार परिवर्तन हुँदैन : मन्त्री गुरुङ

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन् । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरका ...

वर्तमान सरकारले नै निजी क्षेत्रको समस्या समाधान गर्छ : मन्त्री भट्ट

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने प्रस्ट पारेका छन् । ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै ...

‘दलहरुबीच समझदारी हुन्छ, नियमित संसद् चल्छ’

काठमाडौं,चितवन - सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानीमा उनले संसद् नियमित चल्ने बताएका हुन् ।संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसक ...

थप ८१ जनामा कोरोना पुष्टि, २ को मृत्यु

काठमाडौं  - नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८१जनामा संक्रमण देखिएको हो । योसँगै नेपा ...

हेलिकोप्टर दुर्घटनामा परी पूर्व-पर्यटनमन्त्री अधिकारीको निधन भएको २ वर्ष

काठमाडौं - फागुन १५ गते अर्थात् आजैका दिन हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवंगत भएका थिए। यो दिनलाई स्मरण गर्दै आज अधिकारीको जन्मस्थल पोखरा (कास्की) लगायत देशका विभिन्न स्थानमा श्रद्धाञ्ज ...

अब नेपालमा उत्पादित बिजुली भारतमा बेच्न पाइने, चिनियाँ लगानीबाट उत्पादितलाई प्रतिबन्ध

काठमाडौं - भारतले नेपालमा उत्पादन भएको बिजुली आफ्नो बजारमा पुर्‍याउने बाटो खुला गरेको छ । तर चिनियाँ लगानीबाट उत्पादित बिजुलीलाई भने प्रतिबन्ध लगाएको छ ।भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृत गरेको सीमापार अन्तर्द ...