ब्रेकिङ न्युज

पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर भएको छैनः चिकित्सक

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराई न्युरो-इन्क्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए ।उनका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेका अनुसार बायोप्सी परीक्षणका क्रममा उन ...

प्रचण्ड-नेपाल पक्षले बाेलायाे स्थायी र केन्द्रीय कमिटी बैठक

काठमाडौं - प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । प्रवक् ...

प्रि-मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं - आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि-मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुन ...

प्रतिनिधिसभा बैठक २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौं - सरकारले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गर्ने निर्णय गरेको छ ।सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपत ...

‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’

काठमाडौं - अब नेपालीले  क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षे ...

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्। आफ्नो समूहको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सोमबार पोखरा जान लागेका हुन् । भेलालाई सम्बोधन गर्न उनी बिहान ११ः४० मा जहाजमार्फत ...