ब्रेकिङ न्युज

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं - प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (आइतबार) बस्दैछ ।सत्ता समीकरण र भोलि बस्ने केन्द्रीय समितिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा ...

सिराहामा गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

काठमाडौं,लहान - लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् ।सो क्रममा मृतक ...

आज घोडेजात्रा पर्वः किन र कसरी मनाइन्छ ?

काठमाडौं - प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ। भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् ...

ओली र देउवाको एउटै दाउ

काठमाडौं - नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी निर्णायक देखिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसपालाई हात लिएर सत्ता हत्याउने दाउमा हुन् । तर, निर्णायक शक्ति जसपाले नया ...

तीन साता विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं - कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका व ...

रिक्त मन्त्रालयको जिम्मेवारी कानूनमन्त्री र कृषिमन्त्रीलाई

काठमाडौं, कर्णाली - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रिक्त तीन मन्त्रालयको पदपूर्ति गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाल ...