ब्रेकिङ न्युज

वर्ल्डलिंकको सद्भावनादूतमा नियुक्त भइन् शृङ्खला

काठमाडौं - ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको सद्भावनादूतमा शृङ्खला खतिवडा नियुक्त भएकी छन् ।वर्ल्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष दिलीप ...

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

काठमाडौं,बैतडी - जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दि ...

नेपाल पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुँदै

काठमाडौं - पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेस ...

पुरानै कुरा दोहोर्‍याएर नयाँ परिणाम खोज्नु पागलपन : बाबुराम भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै कुरा दोहोर्‍याएर नयाँ परिणाम खोज्नु पागलपन रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा वैज्ञानिक अल्वर्ट आइन्सटाइनको भनाई उदृत गर्दै भट्टराईले पुरानै कुरा दोहोर्‍ ...

औद्योगिक पार्कको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज झापा जाँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आइतबार झापा जान लागेका हुन् । उक्त औद्योगिक क्षेत्रलाई ‘चीन-नेप ...

प्रधानमन्त्री ओलीसँग एक सयभन्दा बढि सांसद छन् : मुख्य सचेतक भट्टराई

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको बताएका छन्।  संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा रहेको भ ...