ब्रेकिङ न्युज
भागरथीको हत्यारा दिनेश भट्ट सार्वजनिक
काठमाडौं - जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ निवासी १७ वर्षीया किशोरीभागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने सोही ठाउँका दिनेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध ...
बढ्यो डाक्टरले दिने परामर्श र जाँच्ने शुल्क
काठमाडौं - डाक्टरहरूले जाँच्ने शुल्क बढेकाे छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श र जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो।जसअनुस ...
दोषीलाई पक्राउ गर्न सफल भएपछि प्रहरीलाई फुलमाला लगाएर सम्मान
काठमाडौं - बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यापछि बलात्कार घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई सम्मान गरिएको छ ।घटनामा दोषीलाई पक्राउ गर्न सफल भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महा ...
हत्यारा दिनेशविरुद्ध भागरथीका दाजु शंकरले दिए जाहेरी
काठमाडौं - बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने १६ वर्षीय दिनेश भट्टविरुद्ध भागरथीकै दाजु शंकर भट्टले प्रहरीमा जाहेरी दिएका छन् ।दिनेशले गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा ज ...
भागरथी हत्या प्रकरणः आरोपित भट्टलाई म्याद थप गर्न जिल्ला अदालत लगिँदै
काठमाडौं - बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा लगिने तयारी भएको छ ।अभियुक्त भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने ...
भागरथी हत्या प्रकरण: अभियुक्त पनि न्याय माग्दै हिँडेका थिए तर, तालिमप्राप्त कुकुर पुगेपछि गोठालो गए
काठमाडौं - बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा दिनेश भट्ट संलग्न रहेको खुलेको छ ।भागरथी पढ्ने सनातन धर्म माविकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । आज सार्वजनिक गर्न ...

.gif)