ब्रेकिङ न्युज

प्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रङ्गशालाको निरीक्षण गर्ने भएका छन् । यही फागुन १७ गते पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्र्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउने भएपछि सोही अवसरमा उनलाई रङ्गशालामा स्वागत गरिने राष्ट्रि ...

महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

काठमाडौं - पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा बन्द गरिएको ...

प्रधानमन्त्री ओलीको चुनौती: ‘अविश्वासकाे प्रस्ताव ल्याएर हटाएर देखाउनुस्’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्। आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन् ।प्रचण्ड-नेपाल पक्षलाई संकेत ...

प्रतिनिधिसभा बैठक बस्नुअघि सांसदहरुलाई कोरोना खोप दिइने

काठमाडौं - प्रतिनिधिसभा बैठक बस्नु अघि सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिइने भएको छ ।संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । प्रतिनिधिसभ ...

काेराेना अपडेटः थप ७८ जनामा कोरोना पुष्टि, १ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा क ...

विप्लवसँग छिट्टै वार्ता गर्छाैँ : प्रधानमन्त्री ओली

काठमाडौं,झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै  वार्ता गर्ने बताएका छन् । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सबैका लागि खुशीको खवर छ । शान्तिको सम् ...