ब्रेकिङ न्युज

प्रधानमन्त्री ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ...

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज बुझाउने

काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र आज बुझाउने भएको छ । माओवादीले आज संसद सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाउन लागेको हो ।मंगलबार बसेको माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरे ...

गण्डकीका मुख्यमन्त्रीको एन्टिजिन परीक्षण पोजेटिभ

काठमाडौं,पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । मंगलबारबाट उनलाई ज्वरो आएपछि एन्टिजिन परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट पोजेटिभ आएको हो ।पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ ...

बाँकेमा थप दुई सङ्क्रमितको अस्पतालमै मृत्यु

काठमाडौं,राँझा - बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल् ...

शव बोकेको जिप दुर्घटनाः मृतकको सङ्ख्या छ पुग्यो

काठमाडौं,बैतडी - बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नाराय ...

५१ जिल्लामा लाग्यो निषेधाज्ञा, उपत्यकामा आजबाट झनै कडाइ

काठमाडौं - निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५१ पुगेको छ । गृह मन्त्रालयले  मंगलबार साँझ जारी गरेको सूचनाअनुसार हालसम्म ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी आंशिक निषेधाज्ञा लगाइएको छ ।उपत्यकाका तीन जिल्लामा गत १६ वैशाख ...