ब्रेकिङ न्युज
गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण
काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री गुरुङलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्री गुरुङलाई मंगलबार अपराह्नदेखि सामान्य ज्वरो आएको थियो । ज्वरो आएलगत्तै उनको एन ...
राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी
काठमाडौं - राष्ट्रपति विद्योदेवी भण्डारीले बुधबार थप एक अध्यादेश जारी गरेकी छन्।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।यसअघि मंगलबार र ...
राष्ट्रियसभा उपनिर्वाचनमा बादलसँग चुनाव लड्दै खिमलाल देवकोटा
काठमाडौं - नेपाली कांग्रेस र माओवादी केन्द्रले बागमती प्रदेशमा रामबहादुर थापा बादल विरुद्ध डा खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस माओवादीले साझा उम्मेदवारका रुपमा देवकोटाले उम्मेदवार बनाउने निर्णय भएको माओवादीका राष्ट्रियसभा सचेतक दी ...
विद्यार्थीलाई बलात्कार गरेको आरोपमा बानेश्वरबाट एक शिक्षक पक्राउ
काठमाडौं - विद्यार्थीलाई बलात्कार गरेको आरोपमा बानेश्वरबाट एक जना शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया सुन्धारास्थित होटलमा लगेर बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन् ।प्रहरीले पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका– ९ घर भएका २९ वर्षीय शम् ...
‘राष्ट्रियताको मुद्दालाई सौदावाजीको बिषय बनाई सरकारले देशलाई बाह्य शक्तिको क्रीडास्थल बनायो’
काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारले देशलाई बाह्य शक्तिको क्रीडास्थल बनाएको आरोप लगाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिदैँ माओवादीले सरकार संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत ...
घट्यो सुनको भाउ
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी ...

.gif)