ब्रेकिङ न्युज
कोरोना संक्रमणबाट थप ५८ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भए ...
सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने
काठमाडौं - नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने भएको छ । देशमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी ...
नेपालमा थप ८ हजार ६५९ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार ६५९जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल ...
प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा
काठमाडौं - नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । बुधबार उनले प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ।उनी नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रद ...
‘हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ’
काठमाडौं - नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने बताएकी छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता झाँक्रीले बुधबार सामाजिक सञ्जालमार्फ ...
दोलखामा पनि १० दिन निषेधाज्ञा
काठमाडौं - कोरोना भाइरसको संक्रमण तीव्रभएसँगै दोलखामा स्थानीय प्रशासनले १० दिने निषेधाज्ञा जारी गरेको छ। संक्रमण बढेको भन्दै बुधबार सम्पन्न जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसी) को निर्णय लगत्तै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ...

.gif)