ब्रेकिङ न्युज
स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द
काठमाडौं, कास्की - कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश् ...
कार्यान्वयन गर्न सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल
काठमाडौं, वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । मङ्गलबार प्रदेशका सबै मन्त् ...
काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने
काठमाडौं - काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाब ...
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय
काठमाडौं - नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । का ...
कोरोना अपडेट: थप ५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण पुष्टि
काठमाडौं - बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधि ...
बैतडीमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
काठमाडौं, धनगढी - बैतडीमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पञ्चेश्वर गाउँपालिका– ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै भएको जिप दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो। सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपा ...

.gif)