ब्रेकिङ न्युज

नेपालमा कोरोनाविरुद्ध खोप अभियान आजदेखि

काठमाडौं - नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा बुधबार बिहान खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी ...

आफ्नै बुवाले गरे दुई वर्षीया छोरीको हत्या

काठमाडौं - आफ्नै बुवाले दुई वर्षीया छोरीको हत्या गरेका छन् । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका– २ सीतापुर निवासी २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै छोरी सृष्टिको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाकाले जनाएको छ ।प्रहरीका अनुसार उनकी श्रीमती केही ...

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-माधव पक्षको सिठ्ठी जुलुस

काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ ।केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार पहिलो दिन सो पक्षले सिठ्ठी जुलुस निकालेको हो ।लैनचौरबाट निस्किएको जुलुस अस ...

थपिए ३०३ संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

कांग्रेसद्वारा आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौं - प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली काँग्रेसले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।बैठकले माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक संस् ...

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अपहेलना मुद्दा दर्ता

काठमाडौं - पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलना मुद्दा दर्ता भएको छ ।राजाराम घिमिरेसहित ४ जनाले ढुंगानाविरुद्ध दिएको अपहेलना मुद्दा मंगलबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो । ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्त ...