ब्रेकिङ न्युज
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धीसहित सात अध्यादेश जारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)सहित सातवटा अध्यादेश जारी गरेकी छिन् । सरकारको सिफारिसमा भण्डारीले अध्यादेश जारी गरेकी हुन् । यसअघि व्यापक विरोध भएपछि संवैधानिक ...
सरकारले अर्को साता चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउँदै
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागे ...
उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय
काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले सो निर्णय गरेको हो ।आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनला ...
कोरोनाबाट न्याय परिषद्का सदस्य निरालाको निधन
काठमाडौं - न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोरोना संक्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारको लागि यही वैशाख १० गते भर्ना गरिए ...
सरकारले अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलायो
काठमाडौं - सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।दाहाललाई मुख्य सचिव शंकरदास बैरागीले सो निर्णयबारे जानकारी दिएका छन् । उनलाई गत वर्ष ...
भक्तपुरमा आमाछोरी अचेत अवस्थामा फेला, एकको मृत्यु
काठमाडौं - भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा फेला परेका छन्। तीमध्ये एक जनाको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका-३ की २२ वर्षीया सुनिता तामाङ छिन्। उनी हाल सुर्यबिनायक नगरपालिका-१० म ...

.gif)