ब्रेकिङ न्युज

राष्ट्रपति भण्डारीले बोलाइन् संसद् बैठक

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद अधिवेशन आह्वान गरेकी छन् । सोमवार बिहान मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।  प्रधानमन्त ...

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं - लगातार घटिरहेको सुनको मूल्यमा आज नेपाली बजारमा सामान्य वृद्धि भएको छ  ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४  सयले घटेर ८८ ह ...

पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर भएको छैनः चिकित्सक

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराई न्युरो-इन्क्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए ।उनका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेका अनुसार बायोप्सी परीक्षणका क्रममा उन ...

प्रचण्ड-नेपाल पक्षले बाेलायाे स्थायी र केन्द्रीय कमिटी बैठक

काठमाडौं - प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । प्रवक् ...

प्रि-मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं - आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि-मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुन ...

प्रतिनिधिसभा बैठक २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौं - सरकारले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गर्ने निर्णय गरेको छ ।सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपत ...