ब्रेकिङ न्युज

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुँडाल र सुवेदीको नाम अनुमोदन

काठमाडौं - सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुँडाल र नहुकल सुवेदीको नाम अनुमोदन भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिमा सुनुवाइपछि दुवैको नाम अनुमोदन भएको हो ।यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै ...

थप ८३६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५ हजार नाघे

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८३६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं, भक्तपुर - तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।आज बिहान करीब ११ बजे सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०११ प।८२५० नंको मोटरसाइकल द ...

प्रधानमन्त्री बोलाए सर्वदलीय बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।समसामायिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न शनिवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो । यसअघि ओलीले नेकपा माओवादी केन्द्रका अ ...

स्वास्थ्य मन्त्रालयको ३ बुँदे अनुरोध : ‘सिफ्टमा विद्यालय सञ्चालन गर्नू’

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ । शुक्रबार तीन बुँदे अनुरोधसहितको विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन सरोक ...

मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमालेको ह्विप

काठमाडौं, सुर्खेत - नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध विश्वासको मतदान दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।नेता यामलाल कँडेलको अध्यक्षतामा शुक्रबार बिहानदेखि बसिरहेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्ट ...