ब्रेकिङ न्युज

भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

काठमाडौं,डोटी - भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ...

सर्वदलीय बैठक: प्रधानमन्त्री ओलीद्वारा सबै दलसँग कोरोना रोकथाम र नियन्त्रण गर्न सहयोगको आग्रह

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस-१९ को समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उनले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकि ...

निगममा ईआरपी प्रणाली सुरु, पेट्रोलियम पदार्थको चुहावटलाई नियन्त्रण गर्ने

काठमाडौं - नेपाल आयल निगमले आफ्ना सबै कार्यालयमा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गरेको छ । म्यानुअल रुपमा रहेको कामलाई विद्युतीय (डिजिटलाइज) गर्नका लागि निगमले शुक्रबारबाट उक्त प्रणाली सुरु गरेको हो । ईआरपी प्रणाली सुरु गरेसँगै ...

बालुवाटारमा सर्वदलीय बैठक जारी, प्रचण्ड र नेपाल पक्षद्वारा बहिस्कार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । शनिवार विहान ११ बजे बालुवाटारमा बोलाइएको बैठक केहीसमय ढिला गरी सुरु भएको हो । संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि मुलुकमा पछिल्लो समय बढ्दो कोरोना भाइरसको महामारीको जोखि ...

धनगढीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

काठमाडौं, कैलाली - कञ्चनपुरको वेदकोट नगरपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा वेदकोट नगरपालिका–१० का ८१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी दिलिपक ...

सर्वदलीय बैठकमा प्रचण्ड नजाने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नजाने भएका छन् । दाहालको सचिवालयले ओलीले आज बोलाएको बैठकमा दाहाल सहभागी नहुने जानकारी गराएको हो ।प्रधानमन्त्री ओलील ...