ब्रेकिङ न्युज
अर्थमन्त्री पौडेललाई लक्षित गर्दै रुपन्देहीमा ढुंगा प्रहार
काठमाडौं - रुपन्देहीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लक्षित गर्दै ढुंगा प्रहार भएको छ । मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेलमाथि लक्षित गर्दै शुक्रबार ढुंगा प्रहार भएको हो ।ढुंगा प्रहारपछि प्रहरी र स्थानीयबीच झडप भएको ...
बालुवाटार पुगे विप्लव
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटार पुगेका छन् ।शुक्रबार बिहान नवलपरासीबाट काठमाडौं आएका उनी केहिबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । त्यसअघि उनले आफ्नै पार्टीका नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओल ...
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
काठमाडौं - एसिड आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन् । १५ वर्षीया खातुनलाई अमेरिकी विदेश मन्त्रालय यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।एसिड आक्रमणको अन्त्यका लाग ...
काठमाडौंमा विप्लव समूहका शीर्ष नेताहरूको भेट
काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूबीच काठमाडौंमा भेट भएको छ ।सार्वजनिक भइसकेपछि पहिलोपटक पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पार्टीको शीर्ष नेता धर्मेन्द्र बास्तोला ल ...
तोलामा ९०० ले घट्यो सुनको मूल्य
काठमाडौं - पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन&n ...
विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्। काभ्रे प्रहरीको हिरासतमा रहेका बाँस्तोलालाई शुक्रबार प्रहरीले रिहा गरेको हो ।संगठित अपराध तथा आगजनी मुद्दामा प्रहरीले हिरासतमा राखेका बाँस्तोलालाई बिहीबार स ...

.gif)