ब्रेकिङ न्युज
प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना पुष्टि
काठमाडौं - नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमितहरु थपिएका हुन् ।थपिएका अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने रहेको केन्द्रीय प्रहरी प्रव ...
लगातार बढिरहेको सुन आज तोलाको ९९ हजार पुग्यो
काठमाडौं - लगातार बढिरहेको सुनको मूल्य आज पनि तोलामा ५ सय रुपैयाँ महंगो भएको छ। आज छापावाल सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन हिजो तोलाको ९८ हजार ५ सय रुपैयाँ थियो। कोभिड १९ को महामारीका क ...
वीरगन्जमा ४ स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना पुष्टि
वीरगन्ज - वीरगन्जमा चार स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालले बुधबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार १५ महिला र ३८ पुरुषमा संक्रकण पुष्टि भएको हो ।जसमा नारायणी अस्पतालका २ चिकित्सकसहित ४ स्वास्थयक ...
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ६४ हजार नाघ्यो
एजेन्सी - विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ६४ हजार ६०२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बुधबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार बुधबारसम्म विश्वभरमा एक करोड ६९ लाख ५६ हजार २८८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका ...
नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-७ रेशमकोठी निवासी ६८ वर्षीय कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ...
नेपाल प्रहरीका केन्द्रीय प्रवक्तामा एसएसपी कडायत
काठमाडौं - नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी कुवेर कडायतले पाएका छन् । एसएसपी कडायतले बुधबारबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।यसअघि तत्कालीन डिआइजी निरज शाही प्रवक्ताको जिम्मेवारीमा थिए । शाही अतिरिक्त महानिरीक्षक (एआईजी)म ...