ब्रेकिङ न्युज

तानाशाहीहरु एकचोटि परास्त भए, तर पूरै परास्त अझै भएका छैनन् : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरितका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रवार ‘वाग्मती प्रदेश कराँते च्याम्पियनशिप–२०२१’ कार्यक्रमलाई सम ...

अन्तिम समयमा मुख्यमन्त्री शाहीलाई झट्का, राप्रपाले विश्वासको मत नदिने

काठमाडौं,सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्। प्रदेश सरकारमा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्।आजको बैठकमा राप्रपाले तटस्थ ...

मौसम : तीन दिन हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं - हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभावले तीन दिन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा हाल देशको पहाडी भू-भागमा आंशिक ...

भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु

काठमाडौं,विराटनगर - भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाउँपालिका– ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका– ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई रहेका छन् ।बिहीबार बेलुका ७ ब ...

सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदी र चुडालको संसदीय सुनुवाइ हुँदै

काठमाडौं -  सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदी र कुमार चुडालको आज संसदीय सुनुवाइ हुँदैछ।सर्वोच्चले नहकुल सुवेदीलाई नियुक्त गर्न योग्यता नपुगेको भन्दै परेको रिट खारेज गरेसँगै उनीहरुको सुनुवाइ अगाडि बढेको हो।चुडाल र सुवेदीविरुद्ध सं ...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं, सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्।प्रदेश सरकारमा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्।बिहिबार नेकपा माओवादी केन्द ...