ब्रेकिङ न्युज
आमाको सम्पति खाएर हेला गर्ने राष्ट्र बैंककी निर्देशक सुष्माका श्रीमान् पनि पक्राउ
काठमाडौं - नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजालको श्रीमान् कमल प्रसाद रेग्मी पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कमललाई जेष्ठ नागरिकसम्बन्धी कसुरमा बल्खुबाट पक्राउ गरिएको हो । उनी जल उत्पन्न प्रकोप नियन्त्रण विभ ...
थप ५ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ५ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ हजार ६६ पुगेको छ ।मन्त्रालयका अनुसार हाल ४ ह ...
नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ५३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ...
स्कुलसहित भिडभाड हुने क्षेत्रमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ ।मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन अपिल गरेको छ । यस्त ...
रसुवामा टिपर दुर्घटना हुँदा दुईको मृत्यु
काठमाडौं, रसुवा - पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डमा गए राति भएको टिपर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–१ ग्राङ निवासी ग्राङ प्राविका शिक्षक २७ वर्षीय राजेन्द्र तामाङ र २५ वर्षीय सवारी चालक ...
बुद्धकृष्णले आठौँ पटक छेडे जिब्रो
काठमाडौं, भक्तपुर - मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेडेका छन् । गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ ...

.gif)