ब्रेकिङ न्युज
कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि
काठमाडौं, चितवन - कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई ...
प्रधानमन्त्री ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक बस्दै
काठमाडौं - सर्वदलीय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार विहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न बैठक आह्वान गरिएको स्रोतले बताएको छ ...
काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा असिना पानी
काठमाडौं - उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिनासहित पानी परेको छ । स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले चट्याङसहित असिना पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।वाग्मतीसहित प्रदेश एक, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प ...
यी हुन् मुख्यमन्त्री शाहीको पद जोगाउने चार सांसद
काठमाडौं - कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्ष मत दिएका छन् । फ्लोर क्रस गर्नेमा एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् । उनीहरुलाई नेकपा एमा ...
राष्ट्रपतिसमक्ष चार देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइ ...
कर्णालीमा मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन
काठमाडौं, सुर्खेत - नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा आफूहरुले मत दिँदैमा विश्वासको मत नपुग्ने भनेर जान्दा जान्दै ...

.gif)