काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको छलफल सकिएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफल भर्खरै सकिएको हो ।

सो पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टाको समय दिएको छ ।