कोरोनाबाट एकै दिनमा १३९ जनाको मृत्यु, ९ हजार २७१ जनामा संक्रमण पुष्टि
खबर एक्सप्रेस२०७८-०१-२७ ०६:३८ मा प्रकाशित Total Shares: 381
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस