ब्रेकिङ न्युज

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १८० सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं - विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय ७० वटा गाडी र २ हजार २ सय १० वटामोटरसाइकल रहेका छन् । ...

विदेशी लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं - विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने भएको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै सो व्यवस्था गरेको हो ।माघमा तयार पारेको सो विनियमावलीलाई राष्ट्र बैं ...

स्वर्ण सगरमाथा बृहत् चक्रपथ बन्ने, ४२ करोड बजेट विनियोजन

काठमाडौं, ओखलढुङ्गा - सरकारले स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरेको छ । माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलाई व्यवस्थित एउटै सडक सञ्जालमा जोड्ने उक्त आयोजना निर्माणका लागि आगामी वर ...

नेपालमा थप ५ हजार १५३ जनामा कोरोना पुष्टि, ६ हजार ५७० संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ५१५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ६ हजार ५७० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १०८ जनाको म ...

मुलुकभर असारदेखि ‘लुज डाउन’

काठमाडौं - विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन ...

सर्वोच्चद्वारा मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं - मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनु अघि दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको हो । अन्तरिम आ ...