ब्रेकिङ न्युज

नेपालमा थप २ हजार ४४५ जनामा कोरोना पुष्टि, ३२ को मृत्यु

काठमाडौं -  पछिल्लो २४ घण्टामा नेपालमा २४४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६४२ र एन्टिजेन विधिबाट ८०३ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै ने ...

देउवाले डाके मन्त्रिपरिषद्‌को बैठक

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक डाकेका छन् । प्रधानमन्त्री देउवाले आज (सोमबार) दिउँसो ४ बजे बस्नेगरि मन्त्रिपरिषद्‌को डाकेका हुन् ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्‍नेछ ।देउवा नेतृत ...

देउवा र मोदीबीच टेलिफोन वार्ता, छिट्टै खोप उपलब्ध गराउने

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीमा मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश ...

२२ सांसदलाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय

काठमाडौं - नेकपा एमालेले २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । पार्टी अनुशासन नमानेको भन्दै २२ सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ता ...

सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप होः प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप भएको बताएका छन् । सोमबार काठमाडौँ उपत्यकाका खोप केन्द्रहरुको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।देउवाले सोमबार अर्थोपेडिक अस्पताल जोरपाटी, शिक् ...

भण्डारीको शव परिवारले बुझे

काठमाडौं - चितवन राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको शव परिवारले बुझेका छन्। स्थानीय र परिवारले सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिएका थिए । तर, आज परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी न ...