ब्रेकिङ न्युज

घरेलु रक्सी खाएर चार मजदुरको मृत्यु, दुई जनाको अवस्था गम्भीर

काठमाडौं,गलकोट - घरेलु रक्सी सेवन गरेर चार जना मजदुरले ज्यान गुमाएका छन् । गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले घरेलु मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सोमबार राति बाटोमै मृत्यु भएको हो। मृत्यु हुनेमा रोल्पा ...

कोटेश्वरमा माधव नेपालसँग प्रचण्ड र उपेन्द्रको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान कोटेश्वरस्थित नेपाल निवासमा अध्यक्ष प्रचण्ड पुगेका हुन् । स्रोतका अनुसार प्रचण्ड र नेपालबीच झण्डै ...

आज घर-घरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै

काठमाडौं - प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक पर ...

एमाले विवाद : केन्द्रीय कमिटी बैठक आज पनि, फ्लोर क्रस गर्ने सांसदलाई के होला कारवाही ?

काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठक आज अपरान्ह ३ बजे बस्ने तय भएको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । केन्द्रीय कमिटी बैठक सोमब ...

सरकारले दियाे मित्र राष्ट्रलाई धन्यवाद, खोप उपलब्ध गराउन आग्रह

काठमाडौं - सरकारले कोरोनाविरुद्धको खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका सबै मित्र राष्ट्रलाई धन्यवाद दिएको छ । कोरोना विरुद्धको लडाइँमा नेपाललाई विभिन्न मित्र राष्ट्रले स्वास्थ्य सामग्री र खोप उपलब्ध गराएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठक ...

अध्यादेशमार्फत नियुक्त भएका पदाधिकारीलाई पदमुक्त गर्न माग

काठमाडौं - सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा अध्यादेश जारी गरी संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै पूरक निवेदन दर्ता भएको छ ।प्रधानमन्त्री तथा मन्त ...