ब्रेकिङ न्युज
मौसम पूर्वानुमान : यी प्रदेशमा आज भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं - हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा ...
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज, देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदै
काठमाडौं - मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल ...
एमालेकाे बैठक सकियो, फ्लोरक्रस गर्ने सांसदलाई किन भएन कारवाही ?
काठमाडौं - नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक सकिएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरुलाई कारवाहीबारे कुनै पनि निर् ...
ओली समर्थकको ‘बाँदर जुलुस’
काठमाडौं - राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।प्रधानमन्त्र ...
प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नको लागि खुमलटार पुगेका छन् । प्रचण्डलाई भेट्नको लागि देउवा करिब ५ बजे खुमलटार पुगेका हुन् ।संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारको तीव्र ...
नेपालमा थप ३ हजार १०८ जनामा कोरोना पुष्टि, २५ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३१०८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २२०२ र एन्टिजेन विधिबाट ९०६ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै न ...

.gif)