ब्रेकिङ न्युज
कोरोना अपडेटः थप १८५ जनाको मृत्यु, ७ हजार ४२५ जनामा संक्रमण पुष्टि
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा •परीक्षण- १९,८४६•संक्रमित- ७,२२०•मृतक- १८५•संक्रमणमुक्त- ७,१३५कुल सक्रिय संक्रमित- १,१५,४४७•आईस ...
जिल्ला प्रशासन काठमाडौंको चेतावनी: निषेधाज्ञा उलंघन गर्नेलाई एक वर्ष कैद र पाँच लाख सम्म जरिवाना
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयन गराउन कडाई गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार एक सूचना जारी गर्दै कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म क ...
अबको चार सातापछि संक्रमण घट्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं - स्वास्थ्य तथा जनसख्या मन्त्री हृदयेश त्रिपाठीले अबको चार सातापछि कोरोना संक्रमण घट्ने बताएका छन् । आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।हाल उपत्यकामा केही संक्रमण डर घटेपछि उपत्यका बाहिरका जिल्लामा संक्रमण बढीरहेको ...
सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटियाे
काठमाडौं, सोलुखुम्बु - सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम ...
मौसमः मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना
काठमाडौं - पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेर ...
यस्तो छ विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गर्न लागेको रिट
काठमाडौं - विपक्षी गठबन्धनका शीर्ष नेताहरू सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा पुनःस्थापना र विपक्षी दलका नेता शेरबहादुर देउवालाई संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्तीको माग गर्दैै विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेका हुन् । देउवासहि ...

.gif)