ब्रेकिङ न्युज
काठमाडौं उपत्यकाका सिडिओहरूकाे बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
काठमाडौं - आज काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठक अपरान्ह ३ बजेतिर बस्नेछ । बैठकमा जारी निषेधाज्ञा थप गर्ने, कुन-कुन क्षेत्र खुलाउने, कुन क्षेत्र बन्द गर्ने, मोडालिटीबारे छलफल हुने जिल्ला प्रशासन कार्याल ...
पूर्वराज्यमन्त्री तप्तबहादुर बिष्टको निधन
काठमाडौं - नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ।मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजेतिर उनको निधन भएको हो ।उनलाई कोरोना संक्रमा भएको थियो ।सुर्खेतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिष ...
३ प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो रहन्छ आगामी तीन दिनको मौसम
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।देशभर सामान्य देखि पूर्णतया बदली रही देशका ...
मनसुनजन्य विपदमा परेर पछिल्लो एक सातामा १७ को मृत्यु
काठमाडाैं - मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्च ...
संविधानको रक्षा गर्ने दायित्व आएको छ : मुख्यमन्त्री पोखरेल
काठमाडौै, गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज भर्चुअलरुपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन् ...
बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु, २२ बेपत्ता
काठमाडौं - अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्च ...

.gif)