ब्रेकिङ न्युज

काठमाडौं उपत्यकामा स्वात्तै घटे संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०१ जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ९२ जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार उपत्यकामा ५०८ जनामा कोरोना संक्रमण पु ...

नेपालमा थप २ हजार ४०१ जनामा कोरोना पुष्टि, ३ हजार ६६० संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २४०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६८८ र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा ...

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुने ५० पुग्याे

काठमाडौै, बागलुङ - बडिगाड गाउँपालिका–६ की कोरोना भाइरस सङ्क्रमित २६ वर्षीया महिलाको गएराति उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको छ । एन्टिजिन परीक्षणबाट कोरोना पुष्टि भएपछि उनलाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो । अस्पताल आउँदा ...

मर्स्याङदी नदी थुनियो, जोखिम झन् बढ्यो

काठमाडौै, मनाङ - चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।उनले भने, “ ...

तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन, सुरक्षित स्थानमा जान दोलखा प्रशासनको अपिल

काठमाडौं - पहिरोले थुनिएको तामाकोसी नदीमा मिसिने रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ।शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले थुनिएको रोङसी खोला खुलाउन शनिबार बिहानैदेखि चिनियाँ टोली परिचालन भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासु ...

शहरका मानीस गाउँ गएपछि कोरोना संक्रमित बढ्दै

काठमाडौै, दमौली -  कोभिड–१९ को दोस्रो लहरको शुरुआतमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या धेरै थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी भएपछि शहरमा बस्नेहरु गाउँ जान शुरु गरे । गाउँ जान र बाहिरन कुनै रोकतोक थिएन । गाउँमा पूजापाठ, भोजभतेर पनि ...