ब्रेकिङ न्युज
डिसहोमले आफ्नो फाइबरनेट सेवा देशैभर विस्तार गर्दै
काठमाडौं - डिसहोमले हालैमात्र थालनी इन्टरनेट सेवा फाइबरनेट देशैभरी तीब्र रुपमा विस्तार गरिरहेको छ । सन् २०२० बाट मात्रै टिभीका साथै इन्टरनेट सेवा समेत प्रस्तुत गरेको कम्पनी हाल काठमाडौंसहित मुख्य मुख्य शहरमा धरानमा समेत आफ्नो फाइबरनेट सेवा विस्तार गर ...
बामदेव उपप्रधान तथा गृहमन्त्री बन्ने समाचारमा सत्यता छैनः सचिवालय
काठमाडौं - नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमको सचिवालयले गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछन् भन्ने समाचारमा सत्यता नभएको बताएको छ ।राष्ट्रियसभा सदस्य समेत रहेका नेता गौतमको सामाजिक सञ्जाल र पत्रपत्रिकामा गौतमको नाम जोडेर आएका समाचारमा चरित्र ...
इस्लाम धर्मावलम्बीले बकरीद पर्व मनाउँदै
काठमाडौं, विराटनगर - इस्लाम धर्मावलम्बीको महान चाड बकरीद (ईद उल अजहा) बुधबार मनाइँदै छ । बकरीद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जान ...
ओली सरकारका असंवैधानिक नियुक्ति खारेज गर्न देउवा र दाहालबीच सहमति
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा उहाँहरुबीच असंवै ...
ओली र विप्लवबीच भेटवार्ता
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । मंगलबार बिहान बालकोट पुगेर चन्दले ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा सरकारसँगको तीनबूँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीति ...
माधव नेपालसँगको भेटवार्तापछि प्रचण्ड बालुवाटारमा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबार बिहान कोटेश्वरमामा भेटवार्ता गरेसँगै अध्यक्ष प्रचण् ...

.gif)