ब्रेकिङ न्युज
प्रधानमन्त्रीद्वारा देशकै पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै उनले क ...
नेप्से परिसूचक २९८३ विन्दुमा, साढे १९ अर्बको कारोबार
काठमाडाैं - साताको पहिलो दिन आइतबार नेपालको पुँजीबजारमा दोहोरो रेकर्ड बनेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ऐतिहासिक २९८३.११ विन्दुमा पुग्दा कारोबार पनि हालसम्मकै बढी १९ अर्ब ५५ करोड नाघेको छ । यसअघि जेठ २५ गते मंगलबार नेप्से परिसूचक २९६ ...
जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको निर्णय
काठमाडाैं, जुम्ला - अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको ह ...
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
काठमाडौं - लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । योसँगै अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो ...
‘पार्टी मिल्नासाथ कर्णाली प्रदेशमा एकल सरकार बन्छ’
काठमाडौं - नेकपा (एमाले)का विदेश विभाग उपप्रमुख विष्णु रिजालले कर्णाली प्रदेशमा एमालेको एकल सरकार बन्ने सम्भावना देखाएका छन् । त्यहाँ एमाले एक्लैको सरकार बनाउन आवश्यक मत अर्थात् बहुमत छ । ‘कर्णालीमा हेर्दाहेर्दै नेकपा (एमाले)को हातबाट फुत्किएको राजनी ...
युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक पक्राउ
काठमाडौं,ललितपुर - एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका-१ घर भएका २३ वर् ...

.gif)