ब्रेकिङ न्युज

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

काठमाडौं - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । विवादकाबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपाली कांग्रेसका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।२७ गते भएको निर् ...

काठमाडौं उपत्यकामा घट्यो कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९१ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १३० जना कोरोना संक्रमित भेटिएका हुन् ।  आज देशभर थप ३ हजार ...

गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रकरणः प्रदेश प्रमुख निवास अगाडि विपक्षी गठबन्धनकाे धर्ना

काठमाडौं - गण्डकी प्रदेशको प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवास अगाडि विपक्षी गठबन्धनका बहुमत प्रदेशसभा सदस्यहरुले धर्ना दिएका छन् । नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै ...

नेपालमा आज थप ३ हजार ३८४ जनामा कोरोना पुष्टि, ६ हजार २९५ जना निको भए

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको ह ...

उच्च मनोबलका साथ दायित्व पूरा गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं - गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयको शनिबार निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले परिस्थितिको सामन ...

एमाले एक हुँदा बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं - वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।बिहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र  शनिबार भएको छलफल ...