ब्रेकिङ न्युज
बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने
काठमाडौं - राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ ।डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको जनाएको छ । सम्झौताअनुसार अब संस्थानमा बीमा शुल्क क ...
नेपालमा थप ३ हजार ७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २३२१ र एन्टिजेन विधिबाट ७५४ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा ...
एमाले फुटेको होइन, अलिकति चोइटो उछिट्टिएको हो : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभएको दाबी गरेका छन् । पार्टी फुटेको दोस्रो दिन न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा ओलीले एमाले विभाजित नभएर एउटा चोइटो उछिट्टिएको टिप्पणी गरे । ‘टुक्रिनु र विभाजित हुनु फरक क ...
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
काठमाडौं - मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित बैठक बसेको हो ।बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने बताइएको छ । ...
राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा ५ वटा रिट
काठमाडौं - सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध विभिन्न कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । प्रधानमन्त्री शेरबहादुरको देउवाको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राजनीतिक दल ...
ओली र देउवाले ल्याएको अध्यादेश उस्तै-उस्तै हो भन्नु गलत : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले संघीयता, लोकतन्त्र र अहिलेको व्यवस्थालाई रक्षा गर्ने दाबी गरेका छन्।बिहिबार समाजवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई ...

.gif)