ब्रेकिङ न्युज

‘भाइरस’बाट पार्टी जोगाउन सके राजसंस्था स्थापना हुन समय लाग्दैन : कमल थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केही भाइरसबाट पार्टी जोगाउन सके राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन समय नलाग्ने बताएका छन् । ‘यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौ भने रा ...

मनाङेले धोका दिएको बताउँदै पृथ्वीसुब्बाले भने :‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन रैछ’

काठमाडौं - गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले आफूलाई राजीव गुरुङ ‘दीपक मनाङे’ले धोका दिएका बताएका छन् । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङले आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको मनाङेले अप्ठेरोमा धो ...

घट्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ६ सयले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको म ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, ३ सीडीओको बैठक बस्दै

काठमाडौं - काठमाडौं उपत्यकाका फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ । यसका लागि आइतबार दिउँसो ३ बजे बैठक उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप लागिएको ...

रसुवागढी नाकाबाट १० हजार अक्सिजन सिलिण्डर आयात

काठमाडौं, रसुवा - कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् ।चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी ...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएक ...