ब्रेकिङ न्युज

राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक

काठमाडौं,भरतपुर - नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् खम्बा प्रयोगवापत राजस्व संकलन गर्न थालेको छ । राजस्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीबार मात्र रु ३२ लाखभन्दा बढी संकलन भएको ...

सिंहदरबार पुगे एमाले नेताहरु, माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न दबाब

काठमाडौं - नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधव नेपालसहित १४ जना सांसदहरुलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न सभामुख अग्नि सापकोटाको पुन:  नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधव नेपालसहित १४ जना सांसदहरुलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न सभा ...

सप्तकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने छ जनाको उद्धार

काठमाडौं,इनरुवा - सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रह ...

काठमाडौंमा आजदेखि प्लस टुका विद्यार्थी र ४० वर्षमाथिकालाई खोप दिइने

काठमाडौं - काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्ष पुरा भएका कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले शुक्रबारदेखि प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई ...

गाईजात्रा र कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा

काठमाडौं - सरकारले गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने भएको छ ।बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर ...

यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रमुख बनाउने सरकारको निर्णय

काठमाडौं - सरकारले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाउने निर्णय गरेको छ।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बागमती प्रदेश प्रमुखबाट प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।&n ...